०१ चैत,काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की आफ्ना श्रीमान्सँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास गुण्डु पुगेका छन्। प्रधानमन्त्री कार्कीले ओलीका पिता मोहनप्रसाद ओलीको निधनमा समवेदना व्यक्त गरेकी हुन्।
९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएका मोहनप्रसाद ओलीलाई श्रद्धाञ्जली दिन आजै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुण्डु पुगेकी थिइन्।
15 March 2026