१५ सदस्यीय क्याबिनेटको वरीयता सार्वजनिक, शीर्षमा वाग्ले

साझा लाल्टिन संवाददाता

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (९) अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दै कार्यविभाजन टुंग्याएका छन्।

नयाँ मन्त्रिपरिषद्‌को वरीयता सूचीमा प्रधानमन्त्रीपछि अर्थमन्त्री स्वर्णिम वाग्ले दोस्रो स्थानमा रहेका छन् भने गृहमन्त्री सुधन गुरुङ तेस्रो वरीयतामा परेका छन्।

वरीयता सूचीको अन्त्यतिर महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी रहेकी छन्, जसले मन्त्रिपरिषद्‌को सबैभन्दा पछिल्लो स्थान ओगटेकी छन्।

यस्तो छ मन्त्रिपरिषद् सूचीः


प्रतिक्रिया