नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाल

साझा लाल्टिन संवाददाता

१९ कात्तिक, काठमाडौं -  दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन भएका छन् ।

भृकुटीमण्डपमा आयोजित एकता सभाबाट संयोजक र सहसंयोजक चयन भएका हुन् ।  सभालाई गरेको प्रस्ताव हलले पारित गरेको छ । भेला घोषणा पत्र र विधान पनि पारित गरिसकिएको छ।

घोषणा सभा अहिले पनि जारी छ ।

प्रतिक्रिया