फागुन २१ गते निर्वाचन गराउन गठित प्रथम महिला प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आफ्ना कानुनी सल्लाहकार तथा इतिहासकै पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीमार्फत रास्वपा सभापति रवि लामिछानेमाथि देशभरका कुनै पनि अदालतमा सम्पत्ति शुध्दिकरण र सँगठित अपराधअन्तर्गत मुध्दा नचल्ने आजको मितिमा निर्णय गराएको छ ।
उक्त निर्णयमा पुग्नुअघि टेकिएका आधारहरु निम्नानुसार छन्,जसविरुध्द जाहेरकर्ताहरुबाट अदालत जाने तयारी पनि शुरु भएको बुझिएको छ ।
14 January 2026