प्रधानमन्त्री कार्कीको नामका फेक आइडी कसले बनायो ? कानूनी कारबाही गर्ने चेतावनी

साझा लाल्टिन संवाददाता

 १० असोज, काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेसबुक र ट्वीटर मा आइडी बनाएर समाचार तथा पोस्टहरू गरिएका आइडी नक्कली भएको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सूचना जारी गर्दै यस्ता फेक आइडीका पोष्टको भ्रममा नपर्न भनेको छ ।

यस्तो गैरकानूनी कार्य गरेमा प्रचलित कानूनबोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया