१३ चैत,काठमाडौं - नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहको शपथग्रहण समारोह सुरु भएको छ। केहीबेरमै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।
समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीशसहित उच्चपदस्थ विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ।
27 March 2026