ब्लु डायमण्ड सोसाइटी घेराउ

साझा लाल्टिन संवाददाता

 काठमाडौँ १४ साउन - ब्लु डायमण्ड सोसाइटीले समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिङ्गीको नाममा भ्रष्टाचार गरेको आरोप लागेको छ ।  सक्कलीको नाममा नक्कलीहरू हुलेर विकृति फैलाएको उनीहरूमाथि आरोप लगाइएको हो । 

यसबिच यो समुदायका सदस्यले काठमाडौँको धुम्बाराहीस्थित सोसाइटीको कार्यालय घेरेका छन् । सोसाइटीले मिडियालाई गलत सूचना दिएको उनीहरूको आरोप छ ।

प्रतिक्रिया