सिंहदरबारभित्र छि*रे जेनजी , मन्त्रालयभित्र पसेर तो*डफो*ड

साझा लाल्टिन संवाददाता

२४ भदौ,काठमाडौँ - जेनजीको आन्दोलनको दोस्रो दिन आज देशभर प्रदर्शनकारीको भिड सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ । आज उनीहरू प्रधानमन्त्री, शीर्ष नेता र मन्त्रीको घर र पार्टी कार्यालय लक्षित गरी तोडफोड र आगजनीमा उत्रिएका छन् ।

यसैक्रममा आन्दोलनकारी मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रवेश गरेका छन् । मूलगेटबाट प्रवेश गरेका उनीहरूले अहिले मन्त्रालयहरूमा छिरेर तोडफोड गरिरहेका छन् ।



प्रतिक्रिया