प्रधानमन्त्री ओलीको बिग्रियो स्वास्थ्य

साझा लाल्टिन संवाददाता

काठमाडौं ४ भदौ - प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओली आज सदनमा अनुपस्थित हुने भएका छन् । आजको बैठकमा सांसदसँग प्रश्नोत्तरको कार्यसूची थियो ।

एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समिति बैठकमा ‘स्वास्थ्यका कारण प्रधानमन्त्री संसद बैठकमा आउन नसक्ने’ जानकारी गराएका छन् ।

प्रतिक्रिया