झलनाथ पनि १० पार्टीको एकतामा, घोषणा कार्यक्रममा भए सहभागी

साझा लाल्टिन संवाददाता

१९ कात्तिक, काठमाडौं - नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि १० कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा सहभागी भएका छन् ।

यसअघि एकता प्रक्रिया असहमत देखिएका उनी अन्तिम समयमा भने एकता घोषणा कार्यक्रममा सहभागी भएका हुन् । एकता घोषणा सभा राजधानीको भृकुटीमण्डपमा जारी छ । 

प्रतिक्रिया