१३ चैत,काठमाडौं - नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच महिला मन्त्रीले स्थान पाएका छन्।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
महिला मन्त्रीहरू यस प्रकार छन्:
यो कदमले मन्त्रिपरिषदमा लैङ्गिक समावेशीतामा जोड दिएको छ।