कास्की जिल्ला प्रहरी कार्यालय प्रदर्शनकारीको नियन्त्रणमा

साझा लाल्टिन संवाददाता

२४ भदौ,काठमाडौँ - पोखरामा जेनजीको प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय कास्की नियन्त्रणमा लिएको छ । 

ठुलो सङ्ख्यामा प्रदर्शनकारी प्रवेश गरेसँगै प्रहरी त्यहाँबाट निस्किएको हो । अहिले प्रदर्शनकारी कार्यालयमा आगो लगाएका छन् ।

प्रतिक्रिया