प्रधानमन्त्रीले गरे तराई मधेशको अवलोकन

साझा लाल्टिन संवाददाता

काठमाडौं ९ साउन - प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशको सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरेका छन् ।

वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।

धामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनेछन् ।


प्रतिक्रिया